बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने
khabarhub.com · Fri Sep 11 03:21:21 GMT 2026

जनकपुरधाम – धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)