सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम बन्यो
ratopati.com · Fri Sep 11 03:32:43 GMT 2026

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको छ ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उदृत गर्दै खोलामा माथिबाट पहिरो खसेर ड्याम बनेको उल्लेख गरेको छ। हाल पनि थप पहिरो खसिरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)