राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र सिजाङ उपाध्यक्ष झाओ पेङबीच भेटवार्ता
onlinekhabar.com · Tue May 26 08:53:37 GMT 2026

१२ जेठ, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)