सिटिजन्स बैंक लुटपाटमा संलग्न तीन जना सार्वजनिक
deshsanchar.com · Wed Oct 13 14:52:05 GMT 2021
मोरङ– मोरङको धनपालथान गाउँपालिकास्थित सिटिजन्स बैंक लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा मोरङ प्रहरीले बैंक लुटपाटका क्रममा विराटनगर ८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया सेखपुराका २८ वर्षीय सुनिल यादव र अररियाकै गोराहाका ३० वर्षीय विजय सहनीलाई सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)