बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
ratopati.com · Fri Sep 11 03:48:37 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ ।
बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)