कक्षा–१२ का ४० परीक्षार्थीको परीक्षा रद्द
baahrakhari.com · Fri Jun 19 04:40:00 GMT 2026

काठमाडौं । यस वर्ष कक्षा–१२ का ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार (असार ५) सार्वजनिक गरेको कक्षा–१२ को नतिजामा उक्त संख्यामा परीक्षार्थीको परीक्षा रद्द गरिएको उल्लेख छ ।
नियमिततर्फका ३० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । आंशिकतर्फ १० गरी कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)