अमेरिकी डलरसँगै बढ्याे युराे, पाउण्ड र स्वीसकाे भाउ
sutranews.com · Fri Sep 11 04:08:56 GMT 2026

काठमाडाैं । अमेरिकी डलरसँगै युराे, पाउण्ड र स्वीसकाे विनिमयदर बढेकाे छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेकाे विदेशी मुद्राको विनिमयदरअनुसार यी मुद्राकाे विनिमयदर बढेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)