प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको संसद्मा फेरि विरोध
newsofnepal.com · Tue May 26 09:28:02 GMT 2026

काठमाडौँ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले मंगलबार पनि प्रधानमन्त्रीको खोजी गर्दै विरोध जनाएका छन्। आकस्मिक, शून्य र विशेष समय सकिएपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)