पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने
rajdhanidaily.com · Fri Sep 11 04:14:03 GMT 2026

काठमाडौं । नेकपा (एमाले) मा नेतृत्व परिवर्तनको सुझावसहित तयार पारिएको प्रतिवेदनलाई लिएर तीव्र विवाद सिर्जना भएको छ।
निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै संयोजक रामबहादुर थापा ‘बादल’ ले अर्कै प्रतिवेदन तयार पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)