बेनी हाइड्रोपावरको साधारण आईपीओमाआवेदन दिने आज अन्तिम दिन
bishowkhabar.com · Fri Sep 11 04:28:24 GMT 2026

काठमाडौं– बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरमा (आईपीओमा) आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)