तामाकोशी पाँचौँमा लफडा : निर्माण कम्पनी र श्रमिकबीच कुरा नमिल्दा काम ठप्प
farakdhar.com · Thu Mar 13 16:21:03 GMT 2025

दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ ।
कम्पनीमा कार्यरत श्रमिकसँग विभिन्न समयमा भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)