यसरी ढल्यो १ लाख लगानी गरेर रातारात अर्बपति बनेका इच्छाराज तामाङ ठगी साम्राज्य
clickmandu.com · Fri Sep 11 04:34:54 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय तोकेको छ।
बिहीबार न्यायाधीश कृतबहादुर बोहराको इजलासले सिभिल सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा तामाङलाई कैद सजाय र जरिवाना तोकेको हो। उनलाई ५० हजार रुपैयाँ जरिवाना तोकेको अदालतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
