चिलिमे विद्युत गृहभित्र फसेकाहरूको सकुशल उद्धार हुनेमा आशा जगाउने ३ प्राविधिक सङ्केत
canadanepal.com · Fri Sep 11 04:37:31 GMT 2026

चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा सुरुङमार्ग थुनिई फसेका कर्मचारीहरूको उद्धार कार्य तीव्र रूपमा अघि बढिरहेको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उद्धार टोली विद्युतगृह पुग्न अब करिब १०० मिटर मात्र बाँकी रहेको र फसेका व्यक्तिहरू सकुशल रहेको बलियो आशा र अनुमान गरिएको जानकारी दिएका छन्।
चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध-निर्देशकका रूपमा प्राप्त प्राविधिक अनुभवका आधारमा घिसिङ स्वयं उद्धार टोलीलाई आवश्यक सुझाव, समन्वय र सहजीकरणका लागि घटनास्थलमा खटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)