पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग
barnanmedia.com · Fri Jun 19 05:25:41 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने साइकल मार्ग निर्माण भएको छ ।
अन्नपूूर्ण गाउँपालिकाले घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले साइकल मार्ग निर्माण गरेको हो । साइकल मार्गको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)