जेनजी आन्दोलनका सहिद महर्जन र घाइते फोटो पत्रकार ढुंगानाको कला प्रदर्शनी
setopati.com · Fri Sep 11 04:52:28 GMT 2026

जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा कलाकार तथा आन्दोलनका सहिद विनोद महर्जन र आन्दोलनका क्रममा घाइते भएका फोटो पत्रकार दिपेन्द्र ढुंगानाको कला तथा तस्बिर प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चन्द्रमानसिंह मास्के ग्यालरीमा भइरहेको छ।
महर्जन र ढुंगानाको सिर्जना, जीवनसंघर्ष, स्मृति तथा कलात्मक योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै प्रतिष्ठानले प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा जेनजी आन्दोलनका क्रममा ढुंगानाले खिचेका तस्बिरसमेत राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)