हिमाली बस्तीमा बसाइँसराइ, कास्कीमा घट्दै जलस्रोत
annapurnapost.com · Fri Sep 11 04:46:15 GMT 2026

अध्ययन भन्छ-तापक्रम निरन्तर बढ्दो, वर्षाको चरित्र बदलिँदो, कृषि, पानी, बस्ती र विपद् जोखिम एकसाथ बढिरहेको छ।
काठमाडौं : गण्डकी प्रदेशमा जलवायु परिवर्तनको असर बहुआयामिक देखिएको छ। हिमाली बस्तीमा विपद्का कारण बसाइँसराइदेखि पहाडी क्षेत्रमा पानीका स्रोत घट्नु, तराईमा अत्यधिक गर्मीले कृषि उत्पादनमा असर गर्नु र सहरी क्षेत्रमा हरियाली घट्दै अत्यधिक तापक्रम बढ्नुजस्ता बहुक्षेत्रीय असर छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)