रञ्जु दर्शनाले गरिन् महामन्त्रीमा उम्मेदवारीको घोषणा
setopati.com · Thu Jun 25 16:14:43 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचन अन्तर्गत रञ्जु दर्शनाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
केन्द्रीय समितिको मत परिणाम घोषणालगत्तै रञ्जुले सामाजिक सञ्जाल फेसबुकमार्फत् महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)