माओत्से तुङ निधन भएको ५० वर्षपछि पनि जेन जीको आकर्षण किन बनिरहेका छन् ?
nepalviews.com · Fri Sep 11 05:04:23 GMT 2026

एजेन्सी । ‘महान व्यक्ति धेरै भए, तर शिक्षक केवल एक जना छन्’
चीनका धेरै युवा अनलाइनमा दिवंगत चिनियाँ नेता माओत्से तुङलाई यही शैलीमा सम्झिन्छन्। उनीहरू उनलाई ‘शिक्षक’ भनेर सम्बोधन गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)