माओ मृत्युको ५० वर्षपछि पनि किन चिनियाँ युवाहरू उनीप्रति आकर्षित छन् ?
barnanmedia.com · Fri Sep 11 04:57:01 GMT 2026

काठमाडौं । ‘धेरै महान् व्यक्तिहरू जन्मिएका छन्, तर गुरु केवल एक मात्र हुन्।’
चीनका धेरै युवाले इन्टरनेटमा दिवंगत चिनियाँ नेता माओत्सेतुङलाई यसरी नै सम्झने गर्छन्। उनीहरू माओलाई ‘शिक्षक’ भनेर सम्बोधन गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)