ओली–प्रचण्डको पद जोगाउनमै बित्ने भो बादलको जुनी !
bishowkhabar.com · Fri Sep 11 05:01:07 GMT 2026

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको प्रतिरक्षा गर्दै पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी छुट्टै प्रतिवेदन तयार पारेका छन् ।
कार्यदलका संयोजकसमेत रहेका थापाले महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदालाई परिमार्जन गर्दै ३९ पृष्ठको प्रतिवेदन तयार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)