गाजा युद्धमाथि बनाइएको डकुमेन्ट्री ‘नाजा’ भेनिस फिल्म फेस्टिभलमा
ekantipur.com · Fri Sep 11 05:08:12 GMT 2026

गाजा युद्धमाथि बनाइएको डकुमेन्ट्री ‘नाजा’ भेनिस फिल्म फेस्टिभलमा
‘नाजा’ ले गाजा युद्धका क्रममा प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले गरेको बर्बर दमन र पाशविक हत्याको खुलासा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)