चीनका राष्ट्रपति सी चिनपिङ १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने
clickmandu.com · Fri Sep 11 05:10:47 GMT 2026

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनपिङ शनिबारदेखि आइतबारसम्म नयाँ दिल्लीमा आयोजना हुने १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भनी बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् ।
निकै प्रतीक्षित यो भ्रमण राष्ट्रपति सीको सात वर्षयताकै पहिलो भारत भ्रमण हुनेछ र घोषणा हुनासाथ भारतीय सञ्चारमाध्यमहरूले यसलाई प्राथमिकताका साथ प्रसारण गरेपछि यसले उल्लेखनीय ध्यान खिचेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)