घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Fri Sep 11 05:12:04 GMT 2026

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ।
बिहीबार प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)