तीजको मुखैमा सुनको भाउ ह्वात्तै घट्यो
barnanmedia.com · Fri Sep 11 05:08:26 GMT 2026

तीजको मुखैमा सुनको भाउ ह्वात्तै घटेको छ। बिहीबारको तुलनामा आज सुनको भाउ ४ हजार ८ सय रुपैयाँले घटेको हो ।
हिजो ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)