सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण
barnanmedia.com · Fri Sep 11 05:09:06 GMT 2026

मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट रु. ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)