पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
reportersnepal.com · Fri Sep 11 05:18:34 GMT 2026

वीरगञ्ज, २६ भदौ । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)