जेनजी आन्दोलनको मौका छोपी फरार जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ
ratopati.com · Fri Sep 11 05:24:19 GMT 2026

रुकुम पश्चिम । रुकुम पश्चिम प्रहरीले जेनजी आन्दोलनको बेला कारागारको गेट तोडेर फरार भएका एक कैदीलाई पक्राउ गरेको छ।
जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका बाँफिकोट गाउँपालिका–२ जिपुका २६ वर्षीय दुर्गालाल परियार भनिने दुर्गालाल दमाईलाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)