हाम्रो पत्रकारितालाई त्राण देऊ
canadanepal.com · Fri Sep 11 05:23:35 GMT 2026

कतै एउटा प्रसङ्गबस भिडिओ हो या फिल्ममा हेरेको थिएँ,‘अखबारको खबरलाई आँखा चिम्लिएर विश्वास गर्न नसकिने भएपछि समाचारकै तथ्य जाँच गर्नुपर्छ’ भन्ने।
केही समयअघि गृहमन्त्री सुदन गुरुङले केही दुई चार जना पत्रकारका विषयमा प्रश्न उठाएका थिए। प्रश्न किन उठ्यो भन्ने आत्मसमिक्षा होइन पत्रकारलाई धम्क्यायो भन्ने भाष्यका लहडमा हिँडिरहेका छौं हामी। खासमा पत्रकारितामा प्रश्न उठ्न हुँदैन, उठ्ने बनाइन थालिएको छ, यो दुर्भाग्य हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)