सुनको मूल्य तोलामै रु. ४८०० घट्यो, चाँदी पनि सस्तियो
corporatenepal.com · Fri Sep 11 05:19:19 GMT 2026

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा रु. ४८०० सय र चाँदीको मूल्य रु. २५५ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ लाख १ हजार र चाँदी प्रतितोला ४ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)