कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
nepalbahas.com · Tue May 26 10:36:29 GMT 2026

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा
१२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद् बीमा गरेको छ । प्राकृतिक विपद्बाट हुने जनधनको क्षति सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बीमा सम्झौता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)