सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)
bishowkhabar.com · Fri Sep 11 05:33:17 GMT 2026

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)