पोखरामा असिनापानी : मकै, फलफूल र तरकारी बालीमा क्षति
himalpress.com · Tue May 26 11:03:39 GMT 2026

पोखरा- हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल र तरकारी बालीमा क्षति पुगेको छ।
सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)