बाढी प्रभावितका लागि थप राहत सामग्री पठाउने भारतको तयारी
nepalnews.com · Fri Aug 28 17:21:51 GMT 2026

काठमाडौँ । भारतले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकता दिएको जनाएको छ। भारतको विदेश मन्त्रालयले नेपालमा भइरहेको उद्धार तथा राहत प्रयासबारे आज छलफल गरिएको जनाएको हो ।
छलफलका क्रममा काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षित अवस्थाबारे पछिल्लो जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)