पुँजी बजारमा देखिएको शिथिलता हटाउन अर्को साता १० देखि १२ बुँदे कार्यक्रम ल्याउँदै सरकार
clickmandu.com · Fri Sep 11 05:45:34 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई चलायमान बनाउन सरकारले आगामी सोमबारभित्र १० देखि १२ बुँदे सुधार कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको शिथिलता हटाउन सुधारका कार्यक्रम ल्याउन लागिएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)