पहिरोले हुङ्गा खोला थुनिएपछि दुधकोशी तटीय क्षेत्रमा सतर्कता
bishowkhabar.com · Fri Sep 11 05:49:29 GMT 2026

काठमाडौं– महाकुलुङ गाउँपालिका–४ र ५ को सीमामा पर्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
शुक्रबार बिहान करिब ७ बजे खसेको पहिरोले खोलामा करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिनुभयो
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)