‘ऋण असुली प्रकरणले बैंकप्रतिको जनविश्वासमा कमी आएको छैन’
baahrakhari.com · Tue May 26 11:09:00 GMT 2026

काठमाडौं । पछिल्ला केही घटनाक्रमका बाबजुद पनि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)को समग्र वित्तीय अवस्था सामान्य र सुदृढ रहेको जनाइएको छ ।
एनआईएमबीका सीईओ ज्योतिप्रकाश पाण्डेलाई स्मार्ट टेलिकमको ऋण असुली गर्ने क्रममा प्रक्रिया पुर्याउँदा पनि फौजदारी कसुरको आरोपमा गएको वैशाख २९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निर्देशनमा पक्राउ गरिएको थियो । त्यसपछि उनकी पत्नी निरु दाहालले श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)