भोटेकोशी बाढीपिडितलाई यशोदा फुड्स र श्रीराम टोबाकोको सहयोग
nepalwatch.com · Fri Sep 11 05:48:41 GMT 2026

काठमाडौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रा.लि र श्रीराम टोबाकोले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३ करोड ५१ लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)