घर झगडामा वृद्ध बुबा पक्राउ पर्दा झा परिवारमा रोदन, सांसद आशाले के भनेकी रहिछन्?
canadanepal.com · Fri Sep 11 05:51:00 GMT 2026

सुनसरी– ‘जग्गा हाम्रो हो भनेका छैनौँ, भाइको घर छाड्न हामी पूर्ण रूपमा तयार नै थियौँ... केवल नयाँ घर नसकिएसम्म केही समय मागेका थियौँ। तर ८० हजार रुपैयाँ ऋण र हामीले बनाएको संरचनाको क्षतिपूर्ति माग्दा वृद्ध बुबालाई नै हतकडी लगाइयो!’
सुनसरीको हरिनगर गाउँपालिका–४ का निरज झा यतिवेला भक्कानिँदै न्यायका लागि हारगुहार गरिरहेका छन्। पुख्र्यौली सम्पत्ति, दाजुभाइबीचको घरायसी असमझदारी र लेनदेनको लामो किचलो प्रहरीको दैलोसम्म पुगेपछि अहिले एउटा सिङ्गो परिवार मर्माहत बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)