लगानीको ‘टिप’बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने महाशक्ति ?
barnanmedia.com · Fri Sep 11 05:49:13 GMT 2026

सन् २००१ मा अमेरिकी लगानी बैंक ‘गोल्डम्यान स्याक्स’ का अर्थशास्त्री जिम ओ’निलले उदीयमान बजारहरूको आर्थिक सम्भावना देखाउन ‘ब्रिक’ (BRIC) शब्द पहिलोपटक प्रयोग गर्दा सायदै कसैले सोचेका थिए- यो कुनै दिन विश्वको भूराजनीतिक नक्सा नै बदल्ने शक्तिशाली मोर्चा बन्नेछ।
लगानीकर्तालाई आकर्षित गर्न सुरु गरिएको त्यो चार अक्षरको आर्थिक शब्दावली आज दुई दशकपछि विश्व राजनीति र अर्थतन्त्रको शक्ति सन्तुलन नै बदल्ने सबैभन्दा प्रभावशाली बहुपक्षीय महाशक्तिमा रूपान्तरण भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)