कुशे औँसी: काठमाडौँको गोकर्णमा श्रद्धालुको भीड (तस्विरहरू)
arthasarokar.com · Fri Sep 11 05:52:03 GMT 2026

काठमाडौँ । कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । दिवंगत पितृको स्मरण तथा जीवित बुवाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर क्षेत्रमा भक्तजनको चहलपहल बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)