थ्रीडी सिक्ने कि एआईमा भर पर्ने ? जान्नुहोस् अबको समयमा कस्तो सीपको माग छ
techpana.com · Tue May 26 11:09:29 GMT 2026

काठमाडौँ । हालै सम्पन्न गुगल आईओ कार्यक्रममा गुगलले ओम्नी नामक टुल सार्वजनिक गरेको छ । यस्तो टुल, जसले शब्दकै भरमा भिडिओ बनाउन र एडिट गर्न सक्छ । उदाहरणका लागि यो एक भिडिओ एडिटर एजेन्ट जस्तो हो । यस टुलले सजिलै थ्रीडी भिडिओ पनि क्षणभरमै तयार पारिदिन्छ ।
केही समयअघिसम्म वर्षौँ लगाएर सिकिने प्राविधिक सीप अहिले केही सेकेन्डमै एआईमार्फत सम्भव हुन थालेका छन् । यसले आममानिसमा एउटा प्रश्न उब्जाएको छ, त्यो के भने ‘के अब थ्रीडी एनिमेसन जस्तो जटिल मानिने सीप सिक्न आवश्यक छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)