एमाले पुनर्गठन कार्यदलको बैठकमा नेताहरु पुग्दै (तस्बिरहरु)
ratopati.com · Fri Sep 11 05:58:01 GMT 2026

काठमाडौँ । नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक केहीबेरमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन नेताहरु पुग्ने क्रम जारी छ ।
बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा (बादल) ले पुनर्लेखनसहित पेस गर्ने एक नेताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)