हुती विद्रोहीले रेड सीमा मोखा पोर्टमा गरे कब्जा, साउदीका लागि झड्का
nepalviews.com · Fri Sep 11 05:59:02 GMT 2026

एजेन्सी । सैन्य स्रोत र प्रत्यक्षदर्शीका अनुसार इरानसमर्थित हुती विद्रोहीहरूले यमनको लाल सागरस्थित मोखा बन्दरगाह कब्जा गरेका छन्। रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने उक्त बन्दरगाह यसअघि साउदी अरबसमर्थित यमनी सरकारी सेनाको नियन्त्रणमा थियो।
मोखा कब्जामा लिएपछि इरानसमर्थित हुती समूह बाब अल-मन्देब जलडमरूमध्यबाट करिब ७५ किलोमिटर मात्र टाढा पुगेको छ। एसिया र युरोपलाई जोड्ने महत्त्वपूर्ण व्यापारिक समुद्री मार्गको दक्षिणी प्रवेशद्वारका रूपमा बाब अल-मन्देबलाई लिइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)