प्रधानमन्त्रीलाई निजी क्षेत्र मन पर्दैन: गगन थापा
ratopati.com · Fri Sep 11 06:04:23 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)