प्रधानमन्त्रीज्यू, चुनावमा जनतासँग गर्नुभएको वाचा पूरा गर्नुहोस् : ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Fri Sep 11 05:51:25 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले चुनावमा जनतासँग गरेको वाचा पूरा गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई अपिल गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्। उनले प्रधानमन्त्री शाहको गरिबले निःशुल्क उपचार पाउने एजेन्डा हो भने सरकारी अस्पतालमा आज यत्रो लामो लाइन किन? भन्दै प्रश्न गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)