ऋण र दायित्व व्यवस्थापनपछि सरकारी उद्योग निजी क्षेत्रलाई दिने अर्थमन्त्रीको घोषणा
nepallive.com · Fri Sep 11 06:03:44 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि बन्द तथा निष्क्रिय अवस्थामा रहेका सरकारी उद्योगलाई निजी क्षेत्रसँगको सहकार्यमा तत्काल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार आफैँले उद्योग चलाउन थाल्यो भनेर बाहिर निर्माण गरिएको भाष्य गलत भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)