कुसे औँसी: ‘स्टाटस’मा होइन, व्यवहारमा देखियोस् बुवाप्रतिको सम्मान
kendrabindu.com · Fri Sep 11 06:05:01 GMT 2026

आज कुसे औँसी अर्थात् बुवाको मुख हेर्ने दिन । आज सामाजिक सञ्जालका भित्ताहरू बुवाका तस्बिर, शुभकामना र भावुक शब्दहरूले भरिएका छन् । ‘बुवा मेरो हिरो’, ‘बुवाको आशीर्वाद’, ‘सबैभन्दा प्यारो बुवा’ जस्ता शब्दहरू पढ्दा मन भावुक हुन्छ ।
तर यही भीडमा एउटा प्रश्न पनि उठ्छ ‘के बुवालाई चाहिएको सम्मान सामाजिक सञ्जालको स्टाटस मात्र हो?’ ‘के वर्षमा एक दिन गरिने सम्झना र शुभकामनाले जीवनभरको ऋण पूरा हुन्छ?’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)