सरकार आफैँ उद्योग चलाउने पक्षमा छैन, निजी क्षेत्रलाई लिजमा दिइनेछ : अर्थमन्त्री
ratopati.com · Fri Sep 11 06:08:55 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको नीति रहेको बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा बोल्दै उनले यस्तो स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)