वन्यजन्तु संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री खनाल
nepalnews.com · Fri Sep 11 06:06:14 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले दक्षिण एसियामा वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्।
दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभाका अवसरमा काठमाडौंमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रणका लागि सम्बन्धित मुलुकका निकायबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)