बाढीपीडित व्यवसायीलाई पाँच वर्ष कर छुटसहित राहत प्याकेज दिन माग
bishowkhabar.com · Fri Sep 11 06:08:46 GMT 2026

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीका लागि पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाजको २८औँ साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले बाढीबाट पूर्ण तथा आंशिक क्षति भएका उद्योग तथा व्यवसायको पुनःस्थापनाका लागि सरकारले विशेष नीति ल्याउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)